logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बझाङमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

    बझाङमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

    2.9K
    Shares
    बझाङमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

    बझाङ । बझाङमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको बुंगल नगरपालीका –४ स्थिीत खिरातडिमा मंगलबार ४४ बर्षिय बिर्ख नेगिलाई प्रहरीले पक्राउ गरेको हो ।

    नेगिले बाटो नजिकैको धारामा नुहाईरहेकी १७ बर्षीया किशोरी माथी जबरजस्ती करणी गर्न खोजेको भेटेपछि पिडीत किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए, सोहि आधारमा उनलाई २३ गते बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश अवस्थीले बताए ।

    अवस्थीका अनुसार पक्राउ परेका नेगिमाथी जिल्ला अदालत बझाङबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend