logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुलुकमा आर्थिक संकट निम्त्याई परिवार पोसेको भन्दै आन्दोलनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

    मुलुकमा आर्थिक संकट निम्त्याई परिवार पोसेको भन्दै आन्दोलनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

    2.7K
    Shares

    काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आन्दोलनकारीले घेराबन्दी गरेका छन् । आन्दोलनकारीले घेरेपछि राष्ट्रपति राजापाक्षे निवास छोडेर भागेका छन् ।

    मुलुकलाई आर्थिक संकटमा पुर्याएर परिवार पोसेको आरोप लगाउँदै आन्दोलनकारीले उनको निवास घेराउ गरेको अन्तराष्ट्रिय सञचार माध्यमले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend