बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

धादिङमा घाँस काट्न हिँडेकी एक वृद्धा मृत अवस्थामा फेला

धादिङमा घाँस काट्न हिँडेकी एक वृद्धा मृत अवस्थामा फेला

धादिङ । धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका–१ थोपल खोलास्थित किनारमा निलकण्ठ नगरपालिका–७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार घरबाट घाँस काट्न हिँडेकी उनि घर नफर्किएपछि खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो । यसबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend