logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाबुरामका अघि दुई विकल्प  : वैकल्पिक शक्ति निर्माण गर्ने कि अन्य पार्टीसँग एकता गर्ने ?

    बाबुरामका अघि दुई विकल्प  : वैकल्पिक शक्ति निर्माण गर्ने कि अन्य पार्टीसँग एकता गर्ने ?

    2.8K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले दुई विकल्प अघि सारेका छन् । आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा उनले नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने वा अरू पार्टीसँग एकता गर्ने भन्ने दुई विकल्प सहितको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    ‘हाम्रासामु दुई विकल्प हुन सक्दछन् । एक–नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई– विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने,’ उनको प्रस्ताव छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend