logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विस्तारित बैठकमा बाबुरामले प्रस्तुत गरे १९ पेजको प्रतिवेदन, के छ प्रतिवेदनमा ?

    विस्तारित बैठकमा बाबुरामले प्रस्तुत गरे १९ पेजको प्रतिवेदन, के छ प्रतिवेदनमा ?

    3.6K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पानाको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    जसमा उनले कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवमाथि विभिन्न ७ बुँदामा समस्याहरू देखाएका छन् । जसका कारण पार्टी पुनर्गठनको निर्णयमा पुग्नुपरेको उनले उल्लेख गरेका छन् ।

    बाबुरामले यादवमा वैचारिक, संगठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरीको मुद्दाप्रति वेवास्ता र भूराजनीतिक सोचमा भिन्नता जस्ता समस्या देखिएको आरोप लगाएका छन् ।

    यस्तो छ प्रतिवेदन  :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend