logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलबाट हुने कुरा अन्तर्राष्ट्रिय अभ्यास हो: पार्वती बिसुंखे

    सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलबाट हुने कुरा अन्तर्राष्ट्रिय अभ्यास हो: पार्वती बिसुंखे

    2.8K
    Shares
    सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलबाट हुने कुरा अन्तर्राष्ट्रिय अभ्यास हो: पार्वती बिसुंखे

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद पार्वती बिसुंखेले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलबाट हुनेकुरा अन्तर्राष्ट्रिय अभ्यास भएको बताइन् । उनले समितिले सभापति दिने भन्दापनि दलभित्र छलफल गर्नुपर्ने धारणा राखिन् ।

    उनले भनिन्,‘सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलबाट हुने कुरा अन्तर्राष्ट्रिय अभ्यास हो । समितिले सभापति दिने होइन । दलिय भागबण्डाको कुरामा सभापति ज्युले दलभित्र छलफल चलाउनुपर्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend