शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

महङ्गी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय युवासंघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (तस्विरसहित)

महङ्गी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय युवासंघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (तस्विरसहित)

 

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार साँझ नयाँ वानेश्वरमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर महंगी र भ्रष्टाचारविरुद्ध उत्रिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएको हो।

प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो । यसबीचमा दुई पक्षबीच ठेलमठेल भएको थियो ।
प्रदर्शनकारीहरुले सरकारविरोधी ब्यानरसहित ‘भ्रष्टाचारी सरकार चाहिँदैन’ लगायतका नाराबाजी पनि गरेका थिए ।

तस्विरहरु:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend