बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

राष्ट्रिय युवा संघ महंगी र भ्रष्टाचारविरुद्ध उत्रियो, प्रधानमन्त्री देउवाको पुत्ला दहन (फोटोफिचर)

राष्ट्रिय युवा संघ महंगी र भ्रष्टाचारविरुद्ध उत्रियो, प्रधानमन्त्री देउवाको पुत्ला दहन (फोटोफिचर)

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ महंगी र भ्रष्टाचारविरुद्ध उत्रिएको छ । राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंको नयाँ बानेस्वरमा प्रदर्शन गरेको छ ।

आज (मंगलबार) साँझ नयाँ वानेश्वरमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर महंगी र भ्रष्टाचारविरुद्ध उत्रिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएको हो ।

तस्विरहरुः

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend