आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

भृकुटीभण्डपमा लागेको आगो निभाइयो (फोटो फिचर)

भृकुटीभण्डपमा लागेको आगो निभाइयो (फोटो फिचर)

 

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेर आगो निभाएको हो ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

तस्विरहरुः

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend