logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनको मूल्य तोलामा ८ सयले गिरावट

    सुनको मूल्य तोलामा ८ सयले गिरावट

    3.4K
    Shares

    काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँबाट घटेर ११ सय ४५ रुपयाँमा झरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend