मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

अध्यक्ष प्रचण्डसँग भारत भ्रमणमा को–को जाँदैछन् ?

अध्यक्ष प्रचण्डसँग भारत भ्रमणमा को–को जाँदैछन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणका लागि नयाँदिल्ली जाँदैछन् । अध्यक्ष प्रचण्ड दिउँसो एक बजे भारत भ्रमणका लागि नयाँदिल्ली जाने भएका हुन् ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी अड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् ।

जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवम् छोरी गंगा दाहाल मात्रै जाने भएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend