मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

उपसभामुखको निर्वाचनमा कसैलाई पनि मत दिदैनौं: प्रेम सुवाल

उपसभामुखको निर्वाचनमा कसैलाई पनि मत दिदैनौं: प्रेम सुवाल

काठमाडौं । उपसभामुख पदका लागि हुने निर्वाचनमा नेमकिपाले कसैलाई पनि मत नदिने भएको छ । उपसभामुख पदका लागि प्रतिनिधि सभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै नेमकिपाका सांसद प्रेम सुवालले कसैलाई पनि मत नदिने बताएका हुन् ।

सुवालले भने ‘संसद र सरकार प्रभावकारी भएन, प्रजातन्त्र विपरित कामको विरोधमा उपसभामुख पदको निर्वाचनमा नेमकिपाले मत नदिने निर्णय भएको जानकारी गराउँछु’, ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend