logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • भाजपाका विदेश विभाग प्रमुखले दिल्लीमा स्वागत गरे प्रचण्डलाई

    भाजपाका विदेश विभाग प्रमुखले दिल्लीमा स्वागत गरे प्रचण्डलाई

    6.8K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतमा भाजपाका नेताले स्वागत गरेका छन् । भारतीय जनता पार्टी भाजपा को निमन्त्रणामा तीन दिने भ्रमणका लागि भारत पुगेका प्रचण्ड शुक्रबार अपराह्न दिल्ली पुगेका हुन् ।

    प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    प्रचण्डको स्वागतमा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो। प्रचण्ड भारत भ्रमण पुरा गरी साउन १ गते स्वदेश फर्किने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend