शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

संवैधानिक पदमा निर्वाचित भएपछि काँधमा दायित्व थपिएको छ, संसद‍्मा तटस्थ भूमिका निर्वाह गर्छु: उपसभामुख

संवैधानिक पदमा निर्वाचित भएपछि काँधमा दायित्व थपिएको छ, संसद‍्मा तटस्थ भूमिका निर्वाह गर्छु: उपसभामुख

 

काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पुष्पा भुसालले जनजीविकाका सवाल उठाउन संसद्‍मा तटस्थ भूमिका निर्वाह गर्ने बताएकी छन् । पसभामुखमा विजयी भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उपसभामुखमा निर्वाचित भएपछि भुसालले आजको दिन लोकतन्त्र पक्षधरहरुको खुसीको दिन रहेको प्रतिक्रिया दिइन्।

संविधानको पूर्ण कार्यान्वयन भएको उनको भनाइ छ। उपसभामुखजस्तो संवैधानिक पद पूर्णता पाएको छ । लोकतन्त्र पक्षधरहरुको खुसीको दिन हो । आजको दिन महत्वपूर्ण दिन हो । संवैधानिक पद भएको हुनाले निर्वाचित भएपछि हाम्रो काँधमा केहि दायित्व थपिएको छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend