logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले गठबन्धन भत्कियोस् भन्ने चाहान्छ :  नेम्वाङ

    एमाले गठबन्धन भत्कियोस् भन्ने चाहान्छ :  नेम्वाङ

    6.8K
    Shares

    काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहेको बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाका उपसभामुख निर्वाचनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमालेले गठबन्धन भत्किनुपर्छ भनेर खुलमखुला भन्ने गरेको भन्दै त्यसका लुकाउनुपर्ने केही नरहेको बताए ।

    ‘५ दलीय गठबन्धन गलत छ । एमाले गठबन्धन भत्कियोस् भन्ने चाहान्छ । यसमा लुकिछिपी कुनै कुरा छैन’, नेम्वाङको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend