logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर भन्यो- गभर्नरलाई पदमुक्त गराउनु,होइन भने आन्दोलन गर्छौं

    वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर भन्यो- गभर्नरलाई पदमुक्त गराउनु,होइन भने आन्दोलन गर्छौं

    6.7K
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न प्रधानमन्त्रीसँग वाईसीएलले माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवलालाई भेटेर वाईसीएलले गभर्नर अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न माग गरेको हो ।

    वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । उक्त ७ बुँदे माग तत्काल संबोधन गर्न पनि वाईसीएलले आग्रह गरेको छ । माग पूरा नभए आमन्दोलनमा जानुको विकल्प नरहेको पनि वाईसीएलले चेतावनी दिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend