बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँको बालाजुमा सवारी दुर्घटना भउको छ । बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा।७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका(१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend