शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

भारत भ्रमण पहिला प्रधानमन्त्री भएर जाँदाको जस्तै भयो: अध्यक्ष प्रचण्ड

भारत भ्रमण पहिला प्रधानमन्त्री भएर जाँदाको जस्तै भयो: अध्यक्ष प्रचण्ड

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका हुन् ।

अध्यक्ष प्रचण्डले भने ‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो ।’

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend