सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

प्रदेश–१ को नामकरणका लागि छलफल गर्न साउन ६ गते सर्वदलीय बैठक आह्वान

प्रदेश–१ को नामकरणका लागि छलफल गर्न साउन ६ गते सर्वदलीय बैठक आह्वान

 

विराटनगर । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश–१ को नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend