बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

काठमाडौंमा ‘बुस्टर डोज’ खोप अभियान आजदेखि

काठमाडौंमा ‘बुस्टर डोज’ खोप अभियान आजदेखि

काठमाडौं । सरकारले काठमाडौंमा कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप अभियान आजबाट सञ्चालन गर्न लागेको छ । तीन दिने अभियानका रूपमा काठमाडौंमा बुस्टर डोज खोप दिन सुरु गरिएको हो ।

अभियान अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई नगरपालिकाका स्वास्थ्य केन्द्रबाट खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पुगेका व्यक्तिले बुस्टर डोज खोप लगाउन सक्नेछन् । यो खोप अभियान आउँदो शुक्रबारसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend