logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • थपिए ३५७ जना कोरोना संक्रमित

    थपिए ३५७ जना कोरोना संक्रमित

    5.4K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५७ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । तीन हजार ३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज ६२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । आज ३६ हजार ३४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend