काठमाडौं । प्रतिनिधि सभा सदस्य दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले)को संगठन बनाउन लाग्न आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य दिल कुमारीले यस्तो बताएकी हुन् ।
उनले भनिन्– ‘राष्ट्रबैंकको गर्भनरलाई कानून र नैतिकताको प्रश्न उठ्न बित्तिकै राजीनामा दिएर एमाले पार्टीका संगठन बनाउन सहयोग गरे राम्रो हुन्थ्यो ।’