काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ पछि बनेको सरकारले गरेका सवै काम राष्ट्रहितको पक्षमा भएको दावी गरेका छन् । शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले गरेका अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
ओलीले जोसुकैले जेसुकै गफ गरेपनि २०७४ को निर्वाचनपछि बनेको आफ्नो नेतृत्वको सरकारले राष्ट्रको विकासको लागि धेरै काम गरेको बताए ।
‘बहुदल आएपछि काँग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिर खानेमात्रै काम गर्यो, अरु केही पनि गरेन । नकारात्मक दिशामा लाने काम गर्यो’, ओलीको भनाइ छ ।
याे पनि: