आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि मतदान (फोटो फिचर)

नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि मतदान (फोटो फिचर)

 

हेटौडा । नेपाल प्रेस युनियनको चुनावी कार्यपालिका अनुसार अहिले मतदान भइरहेको छ । शुक्रबार उम्मेदवारी दर्ता गराएका दुई वटा प्यानल मध्येबाट नयाँ कार्यसमितिको लागि मतदान भइरहेको हो । देशभरका ७७ जिल्लाबाट आएका एक हजार ६५० जना प्रतिनिधिहरूले आज मतदान गर्ने छन् ।

तस्विरहरु:

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend