आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन, गण्डकीमा श्रेष्ठ सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन, गण्डकीमा श्रेष्ठ सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश सभापतिमा डा ढाकाकुमार श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । प्रदेश समिति १६ सदस्यीय छ ।

 

समितिको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहेका छन् ।

यस्तै, कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चुनिएकी छिन् । रवि लामिछाने नेतृत्वको उक्त पार्टी केही समयअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend