बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक नपुगेपछि संसद बैठक स्थगित

कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक नपुगेपछि संसद बैठक स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले सभाहलमा बहुमत सदस्य भए नभएको निर्क्यौल गर्न सभामुखसँग आग्रह गरेका थिए ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न निर्देशन दिएका थिए । गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend