बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गायिका दिलमाया सुनारका हत्या आरोपी थुनामा

गायिका दिलमाया सुनारका हत्या आरोपी थुनामा

काठमाडौं । मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

आइतबार जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । असार ११ मा बिहान दिलमाया नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend