शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

तालको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर एक जना बेपत्ता

तालको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर एक जना बेपत्ता

सल्यान । सल्यानमा टिकटक बनाउने क्रममा एक जना बेपत्ता भएका छन् । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत रहेका छन् ।

बेपत्ता भएका बस्नेतको घर कपुरकोट गाउँपालिकाको सिनवाङ हो । ‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए, उनको अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend