काठमाडौं । नेपालि व्यवसायिक घरानामा ३१ बर्ष देखि बजारमा परिचित बज्र ग्रुप हो । बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ र बज्र ग्रुप अन्तर्गत् बज्र हेल्थ एण्ड केयर उधोगले नेपाली बजारमा बज्र मास्क लामो समय देखी बिक्रि बितरण गर्दै आइरहेको छ ।
बज्र मास्कमा ब्याक्टेरिया फिल्टरेसन् ९९.९५ % रहेको छ । जसको कारण मास्क लगाउदा शरीर भित्र कुनै पनि ब्याक्टेरिया प्रवेश गर्न पाउदैन भने बज्र मास्क उच्च स्तरीय अमेरिकन स्ट्याण्डर्ड मेशिन बाट उत्पादन गरिएको प्रोडक्ट हो ।
बिभिन्न कलरमा पनि बज्र मास्क सजिलै उपलब्ध हुनेछ । अन्तरास्ट्रिय कम्पनीबाट CE certified मास्क हो । त्यस्तै यो बज्र मास्क अन्तरास्ट्रिय गुस्तर चिन्ह प्राप्त ISO 9001 /2015 मान्यता प्राप्त हुनाले उच्च स्तरीय मास्क र कुनै पनि ब्याक्टेरिया बाट सजिलै बच्न सकिन्छ । 37% external Water proof माक्स हो ।
बजार मा पाइने मास्क लगाउदा मास्कको फिताले कान दुख्ने घाउ हुने हुन्छ भने बज्र मास्कको प्रयोग गर्दा कुनै समस्या हुदैन । आजकाल दैनिक कोभिड बृदि भैरहेको हुनाले मास्क प्रयोग गर्दा उच्च स्तरीय मास्क प्रयोग गरेमा मात्र कोभिड लगायत अन्य ब्याक्टेरिया बाट बाच्न सकिन्छ । साथै मास्क प्रयोग गर्दा छालामा कुनै समस्या हुदैन । त्यसको लागि बजारमा पाइने मास्क मध्येको उच्च स्तरीय मास्क नै बज्र मास्क हो भन्ने कुरा प्रोडक्टको गुणस्तरबाट प्रस्ट हुनेछ ।
दैनिक उतपादन २ लाख पिस भन्दा बढी छ भने दैनिक बिक्रि ३० देखि ४५ कार्टुन हुने गरेको छ कोभिड बढे संगै बजारमा मास्क को बिकरी बढेको कुरा बज्र ग्रुप तथा बज्र हेल्थ एण्ड उधोग का एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरदले बताए । थप जानकारीको लागि ९८०२३०८५६४ कल गर्न पनि सकिने छ ।