सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सरकारले आफ्नो परराष्ट्र नीतिलाई दह्रोगरी पक्रिन सकेनः सुदन किराँती

सरकारले आफ्नो परराष्ट्र नीतिलाई दह्रोगरी पक्रिन सकेनः सुदन किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एसपीपीमा नेपाल सामेल नहुने पत्र अमेरिकालाई नपठाउनुले अँध्यारो कुनामा खिचडी पाक्दै छ कि भन्ने शंका उत्पन्न भएको बताए । उनले सरकारले आफ्नो परराष्ट्र नीतिलाई दह्रोगरी पक्रिन नसकेको टिप्पणी गरे ।

उनले भने– ‘ढिलो गर्नुको कारण कतै कुनै अँध्यारो कुनामा फेरि खिचडी पाक्दै छ कि ? भन्ने शंका त नेपाली जनतालाई सधैँ भइ नै रहन्छ । छिटोभन्दा छिटो हामीले मागेको डकुमेण्ट आउनुपर्छ । सेनापतिको भ्रमण सार्वभौम संसदलाई जानकारी हुनुपर्छ । परराष्ट्र नीति सम्बन्धी नेपाल सरकारले दह्रोसँगले आफ्नो नीति नपक्रेको अहिले पनि अनुभव हामीलाई सधँै भइराखेको छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend