logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षिय टेन्डर आव्हान गर्न माग

    राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षिय टेन्डर आव्हान गर्न माग

    3.1K
    Shares
    राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षिय टेन्डर आव्हान गर्न माग

    काठमाडौं । प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेतले राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षिय टेन्डर आव्हान गर्न माग गरेका छन् । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले काठमाडौँ बाट दाङ हुँदै सल्यान र रुकुम पश्चिमको सदरमुकाम जोड्ने राप्ती लोकमार्ग निर्माण सम्पन्न नहुँदा अस्तव्यस्त भएको बताए ।

    उनले सो लोकमार्ग निर्माणका लागि बहुवर्षिय टेन्डर आव्हान गर्न सरकार समक्ष माग गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend