आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

अर्थमन्त्री शर्माविरुद्ध कांग्रेसनिकट युथ कांग्रेसले कालो झण्डा प्रदर्शन (तस्बिरहरु)

अर्थमन्त्री शर्माविरुद्ध कांग्रेसनिकट युथ कांग्रेसले कालो झण्डा प्रदर्शन (तस्बिरहरु)

 

काठमाडौं । नेपाली कांग्रेसनिकट युथ कांग्रेसले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कालो झण्डा प्रदर्शन गरेको छ । आज (सोमबार) संघीय संसद् भवन अगाडि उनीहरुले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन् ।

तस्विरहरु:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend