logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पौडी खेल्ने क्रममा हराएका किशोरको शव फेला

    पौडी खेल्ने क्रममा हराएका किशोरको शव फेला

    4.3K
    Shares

    झापा । झापाको गौरदह नगरपालिका ९ स्थित कमल खोलामा साउन १७ गते पौडी खेल्ने क्रममा वेपत्ता भएका १८ वर्षिय उज्वल खरेलको शव फेला परेको छ । कमल गाँउपालिका १ बस्ने खरेल कमल खोलामा पौडी खेल्ने क्रममा बेवत्ता भएका थिए ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको टोली उनको खोजी गरेको थियो ।

    आज बिहान ८ः२० बजेको समयमा सोही ठाउँमा करीब २० फिट गहिरो पानी मुनि उनको शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend