बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी चढेको सुचना पाएपछि यात्रुको चेकजाँच हुँदै

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी चढेको सुचना पाएपछि यात्रुको चेकजाँच हुँदै

काठमाडौं । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना पाएपछि प्रहरीले सबै यात्रु ओरालेर चेकजाँच गरिरहेको छ ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।

जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend