logo

२०८१ कार्तिक २८ बुधबार

logo
  • बुधबार, २८ कार्तिक २०८१
  • वर्तमान सरकार बजारको मूल्यवृद्धि निण्न्त्रणमा भन्दा पनि साक्षी बस्नमा ब्यस्तः शान्ता चौधरी

    वर्तमान सरकार बजारको मूल्यवृद्धि निण्न्त्रणमा भन्दा पनि साक्षी बस्नमा ब्यस्तः शान्ता चौधरी

    2.9K
    Shares
    वर्तमान सरकार बजारको मूल्यवृद्धि निण्न्त्रणमा भन्दा पनि साक्षी बस्नमा ब्यस्तः शान्ता चौधरी

     

    काठमाडौं । सांसद शान्ता चौधरीले वर्तमान सरकार बजारको मूल्यवृद्धि निण्न्त्रणमा भन्दा पनि साक्षी बस्नमा ब्यस्त रहेको आरोप लगाइन् । उनले बजारमा वस्तुको अत्याधिक रुपमा बजार मूल्य बढ्दा समेत सरकार टुलुटुलु हेरेर बसिरहेको बताए ।

    उनले भने,‘अहिले अत्याधिक रुपमा बजार मूल्य बढेको छ । तर सरकार टुलुटुलु हेरेर बसेको छ । एक झोला समान किन्न एक झोला नै पैसा लिएर जानुपर्छ । यस्तो बेला गरिवको चुलो नबल्न सक्छ । महँगीको नाममा भोकमरी आउनसक्छ । सरकारको काम महँगीको साक्षी बस्ने होइन । नियन्त्रण गर्ने हो । गठबन्धनको खुल्ला बजार नीति प्रमुख कारण हो । सरकार महँगी नियन्त्रण भन्दा पनि गठबन्धन खुस्किन्छ की भन्ने चिन्ताले हात बाधेर बसेको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend