आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

ललितपुरस्थित पाकुपाटको सडक भासियो, बीच सडकमै भ्वाङ (तस्बिरहरू)

ललितपुरस्थित पाकुपाटको सडक भासियो, बीच सडकमै भ्वाङ (तस्बिरहरू)

ललितपुर । ललितपुरस्थित पाकुपाटको सडक भासिएको छ । ललितपुरको चाकुपाटस्थित सडकमा भ्वाङ परेको हो । बागमती नदी कोरिडर हुँदै युएन पार्कबाट पाटनढोकातिर जाने क्रममा चाकुपाट क्षेत्रमा रहेको सडक भ्वाङ परेको हो ।

आज दिउँसो स्थानीयले सडक भ्वाङ परेको देखेपछि ललितपुर महानगरपालिका र प्रहरीलाई खबर गरेका थिए । अहिले त्यस क्षेत्रमा ट्राफिक प्रहरी तथा महानगरका प्रहरी खटिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend