सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

तालाबन्दीको विरोध गर्दै त्रिविमा अनेरास्ववियुको हस्ताक्षर संकलन

तालाबन्दीको विरोध गर्दै त्रिविमा अनेरास्ववियुको हस्ताक्षर संकलन

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीको विरुद्धमा अनेरास्ववियुले हस्ताक्षर संकलन कार्यक्रम सुरु गरेको छ ।

विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेको भन्दै अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय कमिटीले सुरु गरेको हस्ताक्ष संकलन कार्यक्रम आइतबार र सोमबार दुई दिन हुने छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend