सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

बञ्चरेडाँडामा तनाव, फोहोर फाल्न अवरोध गरेपछि प्रहरीले गर्‍यो हवाईफायर

बञ्चरेडाँडामा तनाव, फोहोर फाल्न अवरोध गरेपछि प्रहरीले गर्‍यो हवाईफायर

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रकलाई स्थानीयले रोकेका छन् । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ ।

बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend