बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

हर्क साम्पाङले अध्यक्ष प्रचण्डलाई भेट, के भयो छलफल ?

हर्क साम्पाङले अध्यक्ष प्रचण्डलाई भेट, के भयो छलफल ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । आज (मंगलबार) मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

मेयर र उपमेयरले धरानको विकास र समृद्धिका विषयमा कुराकानी गरेको प्रचण्डको सचिवालयले जनाएको छ । साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गरेका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend