logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रचण्डलाई बालेनले भने– ८ वर्षदेखि बाटो नबनाउने ठेकेदारको घरमा अंगरक्षक

    प्रचण्डलाई बालेनले भने– ८ वर्षदेखि बाटो नबनाउने ठेकेदारको घरमा अंगरक्षक

    4.2K
    Shares
    प्रचण्डलाई बालेनले भने– ८ वर्षदेखि बाटो नबनाउने ठेकेदारको घरमा अंगरक्षक

    काठमाडौं । फोहोर व्यवस्थापनलाई असफल बनाउन राजनीतिक खेल भइरहेको टिप्पणी गर्दै आएका काठमाडौं महानगरका मेयर बालेन शाहले एउटा समस्या उजागर गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामै तोकेर फोहोर व्यवस्थापन हुन नसक्नुको एउटा समस्या उजागर गरेका हुन् ।

    उनले मासजिक सञ्जालमा लेखेका छन् – श्रीमान प्रचण्डज्यू उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend