बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

उपाध्यक्ष हेमराज राईसहित जसपाका १२२ जना एमाले प्रवेश (सूचीसहित)

उपाध्यक्ष हेमराज राईसहित जसपाका १२२ जना एमाले प्रवेश (सूचीसहित)

काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राईसहित १२२ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले उनीहरूलाई टीका र खादा लगाएर स्वागत गरेका हुन् ।

सूचि हेर्नुहोसः

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend