logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाँकेमा केन्द्रविन्दु भएर पश्चिम नेपालमा भूकम्पको धक्का

    बाँकेमा केन्द्रविन्दु भएर पश्चिम नेपालमा भूकम्पको धक्का

    3.5K
    Shares
    बाँकेमा केन्द्रविन्दु भएर पश्चिम नेपालमा भूकम्पको धक्का

     

    काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

    मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend