logo

२०८१ कार्तिक २५ आइतबार

logo
  • आइतबार, २५ कार्तिक २०८१
  • राप्रपा नेपालको उपाध्यक्ष बने गिरी र तिमिल्सिना

    राप्रपा नेपालको उपाध्यक्ष बने गिरी र तिमिल्सिना

    3.7K
    Shares

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दिलनाथ गिरी र श्यामप्रसाद तिमिल्सिनालाई पार्टी उपाध्यक्षमा मनोनयन गरेका छन् ।

    थापाले केशवराज श्रेष्ठ लाई महामन्त्री, रामसुन्दर बिष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री र सस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend