logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

    नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

    2.5K
    Shares
    नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै बस्दैछ । आज बिहान १०ः३० मा नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्न लागेको हाे ।

    कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उपचारका क्रममा गएराति नेपाल मेडिसिटी अस्पतालमा कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भए पछि कांग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend