
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस नेता प्रदीप गिरिको अभाव सधैँ खट्किरहने बताएका छन् । गएराति निधन भएका नेता गिरिलाई श्रद्धाञ्जली दिँदै ज्ञवालीले उनको अभाव सधैँ खट्किरहने बताएका हुन् ।
गिरिको गएराति साढे ९ बजे उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend