शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपास्थित पार्टी कार्यालयमा (तस्बिरहरु)

नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपास्थित पार्टी कार्यालयमा (तस्बिरहरु)

 

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिको लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालबाट पार्टी कार्यालयमा लगिएको हो ।

दिवङ्गत नेता गिरिलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि विभिन्न दलका नेताहरू पार्टी कार्यालय पुगेका छन्।

तस्विरहरुः

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend