logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेयर बजार झिनो अंकले बढ्यो

    सेयर बजार झिनो अंकले बढ्यो

    4.8K
    Shares
    सेयर बजार झिनो अंकले बढ्यो

    काठमाडाै‌ । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। बजार बन्द हुने समयमा २ दशमलव ८७ प्रतिशतले बढेको हो।

    ११ बजे सेयर बजार खुल्ला भएपछि बढेको सेयर बिचमा गिरावट आएको थियो। तर बन्द हुने समयमा २ हजार ५७ दशमलव ८५ अंकमा पुगेको हो। जीवन बीमा कम्पनी समूहको ६३ दशमलव ३१ अंकले बढेको छ। ट्रेडिङ कम्पनी समूहको २२ दशमलव २४ अंकले घटेको हो।

    आज ३६ लाख कित्ता सेयर किनबेच हुँदा १ खर्ब ५२ करोडको कारोबार भएको छ। बुधबार सबैभन्दा धेरै कमाउनेमा मन्दाकिनी हाइड्रो पावर कम्पनी रहेको छ। जसको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै सिद्धार्थ इक्वीटी फण्डले सबैभन्दा धेरै गुमाएको छ।

    जसको ३ दशमलव ५८ प्रतिशतले गिरावट आएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend