logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अपराध के हो भनेर साक्षरता बढाउन जरुरी छः बालेन शाह

    अपराध के हो भनेर साक्षरता बढाउन जरुरी छः बालेन शाह

    7.9K
    Shares
    अपराध के हो भनेर साक्षरता बढाउन जरुरी छः बालेन शाह

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आम जनसमुदायमा अपराधको अर्थ अझै पनि बुझाउन नसकेको बताएका छन् । उनले नेपालमा प्रायः जनतालाई अपराध भनेको नै थाहा नभएको उल्लेख गर्दै साक्षरता बढाउन जरुरी रहेको औँल्याए ।

    नेपालमा प्रायः जनतालाई अपराध भनेको नै थाहा हुँदैन । कतिपय क्रियाकलाप हामीले गरिरहेका हुन्छौँ । त्यो अपराध होरजस्तो लाग्छ । उदाहरणको लागिस् बुबाआमाले आफ्ना छोराछोरीलाई कुट्ने गाली गर्ने अपराध हो र, मेरा छोराछोरी हो । मैले त कुट्न पाइहाल्छु नि भन्ने कुरा पनि थाहा हुँदैन । विद्यालयमा शिक्षकले विद्यार्थीलाई गाली गर्ने अपराध हो त । हामी पाइहाल्छौँ भन्छन् । अपराध के हो भनेर साक्षरता बढाउन जरुरी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend