बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

एमाले पोलिटब्यूरो बैठक जारी

एमाले पोलिटब्यूरो बैठक जारी

 

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी छ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेर सो बैठक सुरु भएको हो । बैठकमा भोली (भाद्र १० गते) बाट सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकका प्रस्तुत हुने एजेन्डा र राजनीतिक प्रतिवेदनको विषयमा कन्द्रित भई छलफल हुने एमालेले जनाएको छ ।

बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट उठने उम्मेदवारहरुको मापदण्डका विषयमा पनि छलफल हुनेछ । गत साउन २६ गते बसेको एमालेको केन्द्रिय सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निर्वाचन परिचालन कमिटी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति निर्माण गरिसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend