सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

हर्क साम्पाङको वृक्षारोपण अभियानमा प्रचण्ड सहभागी हुने

हर्क साम्पाङको वृक्षारोपण अभियानमा प्रचण्ड सहभागी हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार धरानमा जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएपछि अध्यक्ष प्रचण्ड साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुन लागेका हुन् ।

सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी हुने धरानका उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend